Nepāla kā itihāsa

Front Cover
Atmaram & Sons, 1986 - Nepal - 316 pages
History of Nepal; includes a discussion of the contemporary political situation.
 

What people are saying - Write a review

User Review - Flag as inappropriate

याम्बु
आखे मेम्मेको मौखिक इतिहास
    याम्बु नामकरण हुनुभन्दा पहिले हामी देबीदेवता र मानव बिच एक अर्कोमा सम्बन्ध राख्ने युगमा थियोे । यो ठाँउमा केही
मानव बस्ती थिए ।  त्यो बेलको मानव  जङ्गलमा शिकार गरेर जिबन  गुजारा चलाउने गर्थे ।  यहाँ एक गरीब टुहुरा थिए ,   उसको  कोही आफन्त नभए पनि एकलै मागेर दिन गुजारा चल थे । गरीब टुहुरा ठुलो हुदै गयो, गाउँलेहरु सिकर गर्न जङ्गलमा गएको देखेपछि उनीहरुको पछिपछि गए अनि  लुकेर हेरियो शिकारीले पानीमा पासो राखेको देख्यो, र गाउँमै फर्केर रातभरि सोच्दै बस्यो । भोलिपल्ट बिहान् उठेर पानीको कुवामा गयो र उसले  पानीमा पासो राख्यो । दिनभरि कुरेर बस्यो शिकार परेनन्, केहि नखाई बिहानैदेखि बसिरहेयो भोकले  छट्पटीन  रहे ।                   निराश भएर छट्पटीएको टुहुराले एक बार  डाँडा तिर हेरेपछि केही पन्छी उडेर आएको देखे र त्यसमध्ये तीन पन्छी अलग्गै छुट्टीएर पानी कुवा भएको ठाउँमा आयो । स्वर्गबाट स्वर्गालोक राजा पन्छीको अवतार भएर  राजा, रानी, र राजकुमारी पानी खान आयो ।  राजकुमारीलाई धेरै तिर्खा लागेको थियो । पिता र आमाले पासो देखेर भन्यो छोरीलाई, छोरी कुवामा पासो राखेको रहेछ मनुष्यले  नजाउ भन्यो, तर छोरी तिर्खाले मर्नु लागेको पानी देख्नेबित्तिकै कुवामा पस्यो र पासोमा पार्यो ।  टुहुराले राखेको पासोमा स्वर्गको राजकुमारी परेपछि टुहुरा खुसीले कराउँदै मैले पनि सिकार परे भन्दै  समात्नु पुगे, तर यो राजकुमारी भनेर थाहा थिएन । स्वर्गको राजा मानव भेषमा आएर भन्यो । हे टुहुरा मेरो छोरीलाई केहि नगर , भन के चाहन्छ म दिन तयार छु, म स्वर्गको राजा हुन्,यो मेरो छोरी राजाकुमारी हो केहि नगर । त्यो टुहुराले राजाकुमारीलाई  धेरै मनपरएछ केही बेर हेरिरहे । टुहुराले भने  तपाईंको छोरी मलाइ सातौ दिनसम्म खेल्न दिनुस र साता दिन पछि लैजानु  भन्यो 

Other editions - View all

Common terms and phrases

अठारह अथवा अदालत अधिक अधिकार अनेक अन्य अपनी अपने अवधि अवस्था आदि इतिहास इम इस इससे इसी ईसवी में उम उस उसके उसने उसे एक एवं और कर करके करते करना करने के लिए कल कलम का किए किन्तु किया किया गया किसी की के अनुसार के लिए को गई गए गये गोरखा चार चीन जगे जनता जा जाता जाने जायेगा तक तथा तिब्बत तीन तो था थी थे दिया देने देश दो द्वारा नहीं नाम नियुक्त निर्णय निर्वाचन निश्चित ने नेपाल के नेपाल में पका पकी पद पर पुत्र पेश प्रकार प्राप्त बमीजिम बहादुर बैठक भाग भारत भारतीय भी मकार मध्य मलत मैं यम यर यल यह या युद्ध रम रा राजनीतिक राजा राज्य रोना वन वने वर्ष वल वह व्यक्ति व्यवस्था शमशेर शाह श्री संगठन संविधान सिंह से सौ हिमालय ही हुआ हुई हुए है हैं हो होकर होगा होगी होता होने के होने यर

Bibliographic information